दफा ३२
हानी नोक्सानी बारे अधिकारीहरुको बचाउ
सञ्चालक वा संस्थानको कुनै कर्मचारीले यो ऐन वा
यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तब्यको पालन गर्नको निमित्त असल नियतले
गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको कुनै हानी नोक्सानीको निमित्त निज ब्यक्तिगत तवरले
जवाफदेही हुने छैन ।